कांग्रेस छाडेको अर्थशास्त्री स्वर्णिम वाग्लेको घोषणा
काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका छन् । वाग्लेले सामाजिक संजाल फेसबुकमार्फत कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । वाग्लेले लेखेका छन्,’२०४२...
