न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताएका छन् । बिहीबार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले...
