स्रोत नखुलेको १४ लाखसहित दुईजना पक्राउ
धनुषा । धनुषामा प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको जनकनन्दनी गाउँपालिका–५ बनरझुल्ला अगाडि ईलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी निरीक्षकको कमाण्ड र प्रहरी चौकी...
