आईपीएलको १६ औं संस्करण आजबाट, गुजरात र चेन्नई भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं संस्करण आजबाट शुरू हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यो...
