खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा
काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । पुस ११ गते जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार राजीनामा दिएका हुन् । मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा...
