कोशी नाम खारेजीको माग गर्दै माइतीघरमा पहिचानवादीको प्रदर्शन
काठमाडौं । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। शुक्रबार काठमाडौंको माईतीघर मण्डलामा सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौं लगायतका पहिचानवादी संस्थाहरुले विरोध प्रदर्शन गरेका...
