बाबुराम भट्टराईले भने – स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोहलाई गम्भीर रूपमा लिउँ
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन्। कांग्रेस छाडेर स्वर्णिमले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेपछि अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।...
