कोसी प्रदेश नाम खारेजीका लागि २५ चैतपछि ‘निर्णायक’ आन्दोलन घोषणा
विराटनगर । कोसी प्रदेश नाम खारेज हुनुपर्ने माग गरिरहेका पहिचानवादीले ‘निर्णायक’ आन्दोलन घोषणा गरेका छन् । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि प्रदेश राजधानी विराटनगरमा...
