फिनेक्स कलेजद्वारा ज्ञानेन्द्रसहित पाँच क्रिकेट खेलाडी सम्मानित



काठमाडौं । फिनेक्स कलेजद्धारा नेपाली राष्ट्रिय टिमका पाँच खेलाडी सम्मानित भएका छन् ।

फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।



राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो ।



फिनेक्स कलेजमा स्नातक तहमा अध्ययनरत पाँचै क्रिकेटरहरूलाई क्रिकेट क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका कारण सम्मान गरिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज