सशस्त्र प्रहरीद्वारा २६ वटा राँगा भैंसी नियन्त्रणमा
धिरज वर्णवाल – वीरगंज, ११ साउन । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको चौपाया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपालको ग्रामीण नाकाबाट भित्र्याउँदै गरिएको ठूलो संख्याको राँगा , भैंसी...
