पर्साको बुढगाई नाकाबाट सुरक्षाकर्मीकै मिलोमतोमा व्यापक तस्करी।
बिरगंज – पर्साको ग्रामिण भेगमा पर्ने बुढगाइ नाकाबाट रातिराती दुबै सुरक्षाकर्मी संगको सेटिङमा खुलेआम तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। बुढगाइ नाकाबाट हुण्डी कारोबार देखी नेपाली मदिरा र भारतबाट ट्रेकटरको माध्यमले...
