पर्सामा रोकिएन तस्करी, आलमुनियम, नरिवल र बदाम बोकेको ट्रक बरामद
बिरगंज । भन्सारछली तस्करी बढेकाले राजस्व कम हुन गई कर्मचारीलाई तलब खुवाउन समेत धौधौ पर्ने समाचार आइरहेका छन् । बीरगंजबाट सशस्त्र प्रहरीसहित भन्सारका कर्मचारीको मिलेमतोमा तस्करी बढिरहेको छ । तस्करीमा...
