जासुसी गरेको आरोपमा द वाल स्ट्रीट जर्नलका अमेरिकी पत्रकार रुसमा पक्राउ



एजेन्सी । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् ।

जासुसी गरेको आरोप रुसले पत्रकार एभन ग्रेस्क्रोभीचलाई पक्राउ गरेको हो । उनी रुस संवाददाता हुन् र पक्राउ परेको समयमा यक्याटरिङबर्गमा कार्यरत थिए ।



द वाल स्ट्रीट जर्नलले उनको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ ।



साथै उनमाथि लागेको आरोपलाई अस्वीकार गरी तत्काल रिहाइको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज