लुम्बिनीमा आदेखि दुईदिने राष्ट्रिय मिडिया सम्मेलन सुरु

न्यूज डेस्क
२०७९ चैत्र १७, शुक्रवार ११:३६ बजे

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा राष्ट्रिय मिडिया सम्मेलन शुक्रबार लुम्बिनीमा सुरु भएको छ ।

सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकी छिन् ।



देशभरका पत्रकार महासंघका जिल्ला अध्यक्ष, संगठनका अध्यक्ष तथा पदाधीकारीहरु सम्मेलनमा सहभागी छन् ।



महासंघका अध्यक्ष विपुल पोखरेलका अनुसार सम्मेलनमा पत्रकारको सदस्यता शुद्धीकरण, आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायत अन्य विषयमा छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्