एमाले प्रवेश गर्न पार्टी कार्यालय पुगे पूर्वप्रहरी महानिरीक्षक खनाल



काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्न ललितपुरस्थित पार्टी कार्यालय पुगेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइजीपी खनाललाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।



बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटेपछि खनाल एमाले प्रवेश गर्न तयार भएका हुन् ।



ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज