क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहको चेतावनी – राष्ट्रपतिलाई शितल निवासबाट नलखेटी विश्राम लिन्नौँ



काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले राष्ट्रपति विद्या भण्डारीलाई शितल निवासबाट नलखेटी विश्राम नलिने चेतावनी दिएकी छन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमविरुद्ध विद्यार्थी संगठनले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले यस्तो बताएकी हुन् ।



उनले राष्ट्रपति भण्डारीलाई शितलनिवासबाट चपली हाइट लखेट्ने दाबी गरेकी हुन् ।



कार्यक्रममा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले भण्डारीको भूमिका बालकोटको सहयात्रीको जस्तो भएको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज