डेंगु नियन्त्रणका लागि देशभर ‘खोज र नष्ट गर’ अभियान



काठमाडौँ । स्वास्थ्य भवानीप्रसाद खापुङले डेंगु रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका महाशाखा प्रमुखहरूको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् ।

बिहीबार काठमाडौँमा डाक्टरहरूसँग स्वास्थ्य परामर्श उपलब्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गर्दै मन्त्री खापुङले यस्ताे बताएका हुन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज