कम्बोडियाको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा २३ चिनियाँ बेपत्ता

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार ०६:४२ बजे

एजेन्सी । कम्बोडियाको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका छन् ।

४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा पल्टिँएको हो ।



त्यस डुङ्गामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको जनाइएको छ।ख



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्