उम्मेदवार छान्न एमाले सचिवालय बैठक बालकोटमा सुरु



काठमाडौं । एमाले सचिवालय बैठकको अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु भएको छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनौटको मापदण्डबारे छलफल गर्न बैठक सुरु भएको हो।



बैठकमा निर्वाचन क्षेत्रमा अन्य दलसँग हुने सम्भावित तालमेलको बारेमा समेत छलफल हुनेछ ।



एमालेका प्रतिनिधिसभातर्फ १६५ मध्ये ५६ निर्वाचन क्षेत्रका उम्मेदवार सर्वसम्मत सिफारिस भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज