राजपाका तत्कालीन महासचिव यादव र लोसपा केन्द्रीय सदस्य झा एमाले प्रवेश

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १४, शुक्रवार १०:३७ बजे

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यसमिति सदस्य सुनिल झा रोहित तथा तत्कालीन राजपाका महासचिव इन्जिनियर देवेन्न्द्र कुमार यादव नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।

उनीहरु दुवैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटमा शुक्रबार एक कार्यक्रम गरेर पार्टीमा स्वागत गरेका छन् ।



उनीहरुलाई खादा लगाएर ओलीले पार्टीमा भित्र्याए ।



पछिल्लो समय मधेश प्रदेशबाट जनता समाजवादी र लोसपाका नेताहरु धमाधम एमालेमा प्रवेश गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्