नाउपा सुदूरपश्चिम मन्त्री चयन : बुढीको मान्छे ‘आउट’, बुढाको सिफारिसमा रामेश्वर ‘इन’ !



कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ लिएका छन् ।

आइतबार ५ बजे प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमबिच प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज