कार्यपालिका बैठकमा आएकी उपप्रमुखलाई कार्यालय छिर्न नदिएपछि…

न्यूज डेस्क
२०८२ असार ३, मंगलवार १६:५५ बजे

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई प्रहरीले गेटमै रोकेका छन्। कार्यपालिका बैठकमा सहभागी हुन पालिका आएकी उनलाई  नगर प्रमुखको आदेश भन्दै नगर प्रहरीले गेटमै रोकेका हुन्।

कार्यालयमा प्रवेश नदिएपछि सोही ठाउँमा प्रतीक्षारत उपप्रमुख महतोले कार्यपालिका बैठक सकेर फ़र्कन लागेका अधिकृतलाई आफूलाई किन रोकेको भनी प्रश्न गरेकी थिइन् । तर, उनी केही जवाफ नदिई हिँडेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्