चोरी,पैठारी,निकासी तथा ओसारपसार गर्नेलाई ठेगान लगाउँदै पर्सा प्रहरी प्रमुख पाण्डे
धर्मेन्द्र प्रसाद यादव – बीरगंज, २३ असार l चोरी, पैठारी, निकासी तथा अबैध मालसामानहरु ओसारपसार विरुद्ध पर्साका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले सक्रियता देखाएका छन् । एसपि पाण्डेकै...
