बाराबाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य कलवार जसपामा प्रवेश
जनकपुरधाम, २२ माघ । बाराबाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । बाराको निर्वाचन क्षेत्र नम्बर–२ (क) बाट स्वतन्त्र निर्वाचित कलवारलाई मधेस...
