डिएसपी कटुवालको नेतृत्वमा पोखरियामा ५०० लिटर अवैध मदिरा र उत्पादन उपकरण नष्ट
वीरगंज । पर्साको पोखरिया–२ डामरापुर नेटुईया टोलामा सञ्चालन हुँदै आएको अवैध घरेलु मदिरा उत्पादन केन्द्रमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस पोखरियाका डिएसपी शम्भु कटुवालको नेतृत्वमा छापा मारिँदा करिब ५००...
