बेलायतद्वारा प्राप्त हुने करिब १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार



काठमाडौं । नेपालको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

उक्त अनुदानलाई मन्त्रिपरिषद्को फागुन २५ को बैठकले स्वीकृत पनि गरिसकेको छ।



‘नेपालको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने पाउण्ड स्टर्लिङ ९० मिलियन अनुदान सहायता स्वीकार गर्ने,’  गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज