सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य ३०० रुपैयाँले घटेर तोलाको १ लाख ८ हजार २०० रुपैयाँ कायम भएको छ ।



यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।



यद्यपी, चाँदीको मूल्य भने १० रुपैयाँले बढेर तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज