रास्वपाको बारा-२ को निर्वाचन संयोजकबाट कार्कीले दिए राजीनामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले पार्टीको सो जिम्मेवारीबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।



पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै जारी विज्ञप्तिमा कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक भएर काम गर्न उल्लेख गरेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज