जसपामा मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई

न्यूज डेस्क
२०७९ चैत्र १६, बिहिवार १७:२३ बजे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मेवारी दिएको हो।



मन्त्रिपरिषद्‌मा जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेका छन्।



दुवै मन्त्रालयका लागि बेलुकासम्म अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष नाम पठाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्