भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने थप एक पक्राउ



काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ
गरेको छ ।

अपराध अनुसन्धान कार्यालयले मोरङ पत्थरीशनिश्चरे नगरपालिका-१० बस्ने ४४ वर्षीय सागर राईलाई पक्राउ गरेको हो।



यसअघि प्रहरीले केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको छ।



उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जनाभन्दा बढीबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज