डीआईजी सरुवामा सहमति : मधेसमा उमाप्रसाद चतुर्वेदी



काठमाडौं । नेपाल प्रहरीको डीआईजी सरुवामा अन्ततः सहमति जुटेको छ ।

गृह मन्त्रालयको आजको निर्णय अनुसार कोशीमा ईश्वर कार्की, मधेसमा उमाप्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश आचार्य, लुम्बिनीमा राजेन्द्र भट्ट र सुदुरपश्चिममा डम्बर बहादुर विकको सरुवा भएको छ ।

यस्तै गोबिन्द थपलियालाई केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाट पठाइएको छ ।

कर्णालीमा भने नयाँ बढुवा हुने डीआईजीलाई पठाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज