वीरगंज महानगरमा अख्तियारको छापा

बीरगंज एक्सप्रेस
२०७८ श्रावण २८, बिहिवार १७:०७ बजे

वीरगञ्जमा निषेधाज्ञा जारी बेलाका ५० हजार भन्दा बढी मुल्याङ्कन गरिएका घर जग्गाको विवरण अख्तियारले माग गरेको थियो । वीरगञ्जमा कोरोना संक्रमण कम भई स्थिति सामान्य भइसकेपछि पनि कागजात नपठाएपछि टोली नै पठाएपछि अख्तियारले छापा मारेको जनाएको हो । महानगरले भने कामको चाँपले समयमै कागजात बुझाउन नसकेको जनाएको छ । साभारः नागरिक खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्