छिपहरमाईमा युवा संघको वडा कमिटी गठन l



धर्मेन्द्र प्रसाद यादव – भिस्वा। पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर–५ भिस्वामा नेकपा एमाले ओली निकटको युवासंघ नेपालको वडा कमिटी गठन गरिएको छ ।

बुधबार बसेको भेलाले युवा संघ, नेपाल छिपहरमाई ५ भिस्वामा नेकपा एमाले सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको प्रमूख अतीथियता तथा रविन्द्र पटेलको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा बलिराम प्रसाद कानु, सुग्रीम ठाकुर , सचिवमा संजिव कुमार, सहसचिवमा बाबुराम पासवान, कोषाध्यक्ष सगिर अहमद चयन भएका छन्  ।

कार्यक्रममा युवा संघका गा. पा. अध्यक्ष सुबास साह, मनोज पटेल,दिनेश यादव, सँतोश यादव, नीतीश कुशवाहा लगायतको उपस्थिति रहेको थियो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज