प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ ।

यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ । १ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर कारोबार भएको हो । कुल ११ वटा कारोबार भएको हो ।



७ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज