एमालेमा बन्दसूची हेरफेर गर्ने जिम्मा ओलीलाई, अन्तिम सूची १५ गते बुझाउने तयारी
काठमाडौं । नेकपा एमालेले समानुपातिक निर्वाचन तर्फको असोज ३ मा बुझाएको बन्दसूची हेरफेर गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । सो पार्टीले नेताहरुसँगको परामर्शपछि अन्तिम बन्दसूची असोज १५...
