कामु प्रधानन्यायाधीशलाई थप सुविधा दिने निर्णयप्रति बारको ध्यानाकर्षण, कार्कीलाई अस्वीकार गर्न आग्रह
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीश सरहको सुविधा दिनेगरी गरेको निर्णयप्रति नेपाल बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ । बारले बिहीबार विज्ञप्ति जारी गर्दै कुनै व्यक्ति र पदलाई लक्षित गरी...
