गोठाटार गोलीकाण्ड : हत्यामा संलग्न तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरूलाई वीरगञ्ज लगायतका क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको विवरण...
