नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर, मन्त्रीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा
धनगढी । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्रीकी श्रीमतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी...
