राष्ट्रपतिलाई गोकुल बाँस्कोटाको सुझाव – कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो
काठमाडौं । एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन सुझाव दिएका छन् । बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था नभएको भन्दै...
