चीनका पूर्वन्यायमन्त्री फु झेंगहुवालाई आजीवन कैद
एजेन्सी । विगतमा भ्रष्टाचारविरुद्धका थुप्रै अभियानको नेतृत्व गरेका चीनका पूर्वन्यायमन्त्री फु झेंगहुवालाई घुस लिएको अभियोगमा आजीवन कैद गरिएको छ । उनलाई गत जुलाईमा व्यक्तिगत फाइदाका लागि उपहार र नगद १...
