उच्च अदालत पाटनको अन्तरिम आदेश महानगरद्वारा बुझ्न अस्वीकार
काठमाडौं । उच्च अदालत पाटनको अन्तरिम आदेश काठमाडौं महानगरपालिकाले बुझ्न अस्वीकार गरेको छ । टुकुचा खोला उत्खनन् सन्दर्भमा उच्च अदालत पाटनले गरेको अल्पकालीन अन्तरिम आदेश बुझ्न अस्वीकार गरेको हो ।...
