वीर अस्पताल अगाडिका औषधि पसल भत्काउने भएपछि व्यवसायीले मागे सात दिनको समय
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरित सञ्चालनमा रहेका फार्मेसी पसलहरु हटाउने भएपछि व्यवसायीहरुले कम्तीमा सात दिनको समय मागेका छन्। महानगरले आज बिहीबार दिउसो १ बजेसम्म पसल खाली...
