आजको मौसम : देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा हुने
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ । जसकारण देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । प्रदेश–१, मधेस, गण्डकी र वाग्मती प्रदेशका...
