निर्वाचन आयोगद्धारा ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त
काठमाडौं । निर्वाचन आयोगले ७७ जिल्लामा जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको जनाएको...
