हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै प्रचण्डको पुत्ला दहन



कैलाली । धनगढीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरिएको छ ।

प्रचण्डले हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै पुत्ला दहन गरिएको हो ।



विश्व हिन्दु परिषद् नेपालले धनगढीमा पद्रर्शनसहित प्रचण्डको पुत्ला दहन गरेको हो ।



प्रचण्डले सिँहदरबारको अपमान गरेको आरोप परिषद्ले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज