सञ्चार मन्त्रालयद्धारा ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई पनि स्वदेशी मान्यता
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेम गीत ३’ को हिन्दी संस्करणलाई पनि नेपाली मान्यता दिएको छ । ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका...
