स्वतन्त्र बनाउन नेपालको ठुलो भुमिका `मञ्जरे ईस्लाम´
समीर अली बेहना – बाँके, ३१ साउन । भारतीय स्वतन्त्रता दिवसको अवसरमा मरकजे अहले सुन्नतद्वारा स्थापन गरिएको जामिया मञ्जरे ईस्लाम बरेली शरीफद्वारा सुभकामना सहितको ध्वजा फहराउने कार्यक्रम सम्पन्न गरिएको छ...
