छिपहरमाईमा युवा संघको वडा कमिटी गठन l
धर्मेन्द्र प्रसाद यादव – भिस्वा। पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर–५ भिस्वामा नेकपा एमाले ओली निकटको युवासंघ नेपालको वडा कमिटी गठन गरिएको छ । बुधबार बसेको भेलाले युवा संघ, नेपाल छिपहरमाई...
