सान्सद रुङ्ग्टाद्वारा ५० रुपैयामा भरपेट भोजनालयको गरे उदघाटन ।
बिरगंज , ३० साउन । वीरगञ्जको मुर्लीमा निम्न आर्थीक अवस्थाका परिवारलाई मध्यनजर गर्दै शनिवारदेखि भरपेट भोजनालय सञ्चालनमा आएको छ । सामाजिक संस्था सानो पाइलाले विशेष गरी वीरगञ्ज महानगरभित्र दैनिक ज्याला...
