कोभिड-१९ बिरुद्ध सर्वसाधारणका लागि जनचेतना मुलक सन्देश पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न ।
बिरगंज , २३ साउन। हाल विश्वभरी महामारीको रुपमा फैलि रहेको नोभेल कोरोना भाईरस कोभिड-१९ लाई मध्यनजर गर्दै सर्वसाधारणका लागि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि आज शनिवार साझ १७: ३०...
